6. एउटा वेलनाकार काठको मुढालाई यसको अर्धव्याससँग बराबर हुनेगरी माथिल्लो भागबाट सोली आकारमा खोपेर त्यसमा मैन भरिएको छ । दिइएको चित्रमा मुढाका विभिन्न भागका नापहरू अङ्कन गरिएको छ । A cylindrical wooden log is drilled out in its upper part in a conical shape with equal radius of the cylinder and then it is filled with wax. Measurements of different parts of the log are labeled as in the given figure. a) सोलीको ठाडो उचाई पत्ता लगाउनुहोस् । Find the vertical height of the cone. 50cm 28cm 67cm (1) b) सोली आकार बाहेक काठको मुढामा रङ लगाउन प्रति वर्ग से.मि. 50 पैसाका दरले जम्मा कति खर्च लाग्छ ? गणना गर्नुहोस् । What is the total cost of painting the wooden log except conical part Pat the rate of 50 paisa per sq. cm? Calculate it. (3) (c) के उक्त सोली आकारको भागको आयतन बेलनाकार वस्तुको आयतनको एक तिहाई हुन्छ कारण दिनुहोस् । .? 3 क्रमशः