MODEL-I: Problems based on the perimeter and cost estimation
QUESTION 1
दिइएको चित्रले बन्दै गरेको एउटा मन्दिरको दायाँतिर रहेको बगैँचाको भागलाई जनाउँछ ।
मन्दिर व्यवस्थापन समितिले सुरक्षाका हिसाबले यसमा 5 फन्को काँडेतार लगाउने निर्णय
गयो । काँडेतारको मूल्य रु 85 प्रतिमिटर छ र प्रतिदिन एक जनाको रु 1500 का दरले
3 जना कामदारलाई सो काम सिध्याउन 2 दिन लाग्छ ।
10m
11m
20 m
The given figure shows the part of the garden to the right of a temple under construction. The
temple management committee decided to fence 5 rounds barbed wire around it for its security.
The cost of barbed wire is Rs 85 per meter. To complete the work, it takes 2 days for 3 workers al
the rate of Rs 1500 per worker per day.
(a) उक्त बगैंचाको
परिमिति कति रहेछ? What is the perimeter of the garden?
(b) उक्त बगैंचामा बार लगाउन कति काँडेतार चाहिन्छ ? पत्ता लगाउनुहोस् । How long wire is required to fence
the garden? Find it.
(c)
कामदारको ज्यालासहित उक्त बगैँचामा बार लगाउन जम्मा खर्च कति लाग्छ, गणना गर्नुहोस् ।
Calculate the total cost of fencing the garden including the workers' wages.