the capacity of the glass. The height of the glass is 10 cm and its inner diameter is
8.4 cm. Find the actual capacity of the glass.
TYPE-II
88६
QUESTION 1
एउटा पानी ट्याडीको तल्लो भाग बेलना र त्यसमाथि अर्धगोला हुने गरी बनेको छ । सो ट्याडीको पूरा उचाइ 6.4 मिटर
छ र आधारको क्षेत्रफल 55.44 वर्गमिटर छ ।
A water tank is formed with the combination of cylinder and hemisphere. The total height
of the tank is 6.4 m and base area is 55.44 m².
(a) वृत्ताकार आधारको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस्। Write the formula to find out the area of circular
base.
(b) उक्त ट्याको आधारको अर्धव्यास पत्ता लगाउनुहोस्। Find the radius of the base of the tank.
(c) उक्त ट्याङ्गीमा प्रतिलिटर रु 0.02 का दरले पानी भर्न जम्मा कति खर्च लाग्छ पत्ता लगाउनुहोस् ।
What is the total cost of filling the tank with water at the rate of Rs 0.02 per litre ? Find it.

Q&A Education