100 ओटा परिवारहरूको खर्च तल दिइएको छ । यदि सो तथ्याङ्कको रित 24 भए, The expenditure of 100 families are given below. If the mode of the data is 24, Expenditure (Rs.) 20-30 No. of families 27 रित श्रेणी लेख्नुहोस् । (Write the modal class.) (b) a को मान कति होला ? (What is the value of a?) (a) 6 को मान पत्ता लगाइ मध्यिका श्रेणी पनि पत्ता लगाउनुहोस् । (Find the value of b hence the median class (d) रित श्रेणीभन्दा तल र माथि भएका परिवार सङ्ख्याहरू तुलना गर्नुहोस् । Compare the number of families below and above the modal class. 0-10 14 10-20 a 30-40 b 40-50 15​

Q&A Education