एउटा वैङ्कमा जम्मा गर्छ । न्युइस्काले रु.40,000 उही ब्याजदरमा 4 वर्षका लागि जम्मा गर्छिन् । Sanjaya deposited Rs. 50,000 for 3 years at 10% p.a. in a Bank. Newiska deposits Rs. 40,000 for 4 years at the same rate of interest. a) सञ्जयले कमाएको साधारण ब्याज पत्ता लगाउनुहोस् । c) Find the simple interest earned by Sanjaya. [1] b) न्युइस्काले कमाएको साधारण ब्याज पत्ता लगाउनुहोस् । Find the simple interest earned by Newiska. [1] यदि दुवैले ब्याजको आम्दानीबाट 5% आयकर तिर्नुपर्छ भने कति कति आयकर तिरे? If both have to pay 5% as an income tax on simple interest than how much amount they pay as a tax? [2] d) कस्ले तिर्ने आयकर कति प्रतिशतले बढि छ? पत्ता लगाउनुहोस् । Who pays more income tax by how much percentage?

Q&A Education