कामदार सङ्ख्या आफ्नो समुदायका 100 जना मानिसको उमेर सोधेर उपयुक्त वर्गान्तरमा बारम्बारता तालिकामा प्रस्तुत गर्नुहोस् । उक्त बारम्बारता तालिकालाई हिस्टोग्राममा प्रस्तुत गर्नुहोस् । प्रत्यक्ष विधि र छोटकरी विधिबाट मध्यक पत्ता लगाई कक्षाकोठामा प्रस्तुत गर्नुहोस् । २४८