2. (C) मिश्रधन र [1] the ratio of principal and amount. हर्कमानले एउटा वाणिज्य वैकवाट वार्षिक 13% साधारण व्याजमा रु. 50,000 ऋण लिएका रहेछन् । उनले रु. 63,000 तिरेर ऋण चुक्ता गरेछन् । Harkaman took a loan of Rs. 50,000 from a commercial bank at the rate of 13% p.a. simple interest. He cleared the loan by paying Rs. 63.000. (a) व्याजदर केलाई भनिन्छ, लेख्नुहोस् । What is rate of interest. write it. [1] [Ans: Interest on Rs. 100 for 1 year] (b) उनले जम्मा कति व्याज तिरेछन् ? पत्ता लगाउनुहोस् । How much interest did he pay, find it. [11IAns: Rs. 13000